हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ । एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने पाएका छन् । स्याउ फुल्ने समय (चैत–वैशाख) मा मुगुका ३ दर्जनभन्दा बढी स्थानमा आएको हावाहुरी र असिनापानीले फूल झारेका कारण उत्पादनमा असर परेको हो । ज...
मुगुमा स्याउको मूल्य बढ्यो, उत्पादन घट्दा किसान चिन्तित

Read Complete Original Article
Published originally on फरकधार






