फिल्म ‘हजुरबाले भनेथे’ बन्ने भएको छ। लक्ष्मी पूजाको अवसर पारेर फिल्मको घोषणा गरिएको हो। सुरेश न्यौपानेको निर्देशन रहेको यस फिल्ममा नीर शाह मुख्य भूमिकामा देखिनेछन्। सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् । ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा...
‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाह

Read Complete Original Article
Published originally on नेपालखबर






