...
थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी
Read Complete Original Article
Published originally on नेपालबहस
...
Published originally on नेपालबहस

काठमाडौं । गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदनअनुसार बाढीले समग्र अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। ऊर्जा क्षेत्रको ...

कास्कीको प्रसिद्ध मर्दी हिमाल पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। ...

काठमाडौं । मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको […] ...

नेपाल कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशमा सनकको शासन चलेको आरोप लगाएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै पौडेलले देशमा विधिको शासन चलेको भए प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन अनुसन्धानको दायरामा हुनुपर्ने उल्लेख गरेका छन्। ‘जहाँ गए पनि एउटै प्रश्न—पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको हो? विधिको शासन भएको भए प्रश्न गर्न सकिन्... ...