काठमाण्डु – ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको हार व्यहोरेको छ । प्रतियोगितामा नेपालको लगातार यो दोस्रो हार हो । पहिलो खेलमा नेपालले भारतविरुद्ध १० विकेटको पराजय व्यहोरेको थियो । यूएईले भने प्रतियोगितामा जीतको खाता खोलेको छ । आईतबार नेपालले दिएको सामान्य १५४ रनको लक्ष्य […]
यू–१९ एसिया कपमा यूएईसँग नेपाल ७ विकेटले पराजित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






