पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ८३ करोड, गत वर्षभन्दा ४१ प्रतिशत बढी

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४१.४५ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने
१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्र भन्दा ठूलो केही छैन । कोही छैन ।… ...

बलात्कार मुद्दामा १६ वर्ष जेल, जेनजी आन्दोलनमा भाग्दै भारतदेखि मुस्ताङसम्म
कारागारबाट भागिसकेपछि घिमिरेले सुरु गरेको भागमभागको शृंखला कुनै चलचित्रको पटकथाभन्दा कम थिएन । आन्दोलनको भिडभाडबीच कारागारबाट उम्किएका उनी सोही दिन पोखराको लेकसाइडस्थित एक होटलमा पुगेर लुकेर बसेका थिए । ...

न्याय क्षेत्रको विवाद निरुपणको प्रक्रिया संसद्बाटै अघि बढाउन संसदीय दललाई रास्वपाको निर्देशन
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बाहिर आएका विषयबारे संसद्मार्फत प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ...

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाने
सचिवालय बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता जगदिश खरेलले महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने जानकारी दिएका हुन् । ...


