जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो। अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित बजाएर सञ्...
पर्यटक ठगी गरेको आरोपमा ठमेलका २२ जना व्यवसायीमाथि कारबाही

Read Complete Original Article
Published originally on नेपालखबर






