Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/पत्रकार पक्राउ र धरपकडप्रति कांग्रेस केन्द्रीय सदस्य भट्टको आपत्ति

पत्रकार पक्राउ र धरपकडप्रति कांग्रेस केन्द्रीय सदस्य भट्टको आपत्ति

10/30/2026, 9:55:58 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार पक्राउ र धरपकडप्रति कांग्रेस केन्द्रीय सदस्य भट्टको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पत्रकारमाथि धरपकड, पक्राउ तथा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्न खोजिएको भन्दै उक्त गतिविधिप्रति आपत्ति जनाएका छन्। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै पत्रकारलाई नियन्त्रण गर्ने होइन, सत्तालाई जवाफदेही बनाउने माध्यमका रूपमा प्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्। भट्टले भनेका छन्, “प्रेस नियन्त्रणको साधन होइन, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

से-फोक्सुण्डाे गएका दुई महिलासहित ६ भारतीय पर्यटक सम्पर्कविहीन
राजनीतिJust now

से-फोक्सुण्डाे गएका दुई महिलासहित ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं, कात्तिक १५ । डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन हुनुभएको छ। डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट से-फोक्सुन्डो तालतर्फ जाने क्रममा नुमला पास र वागला पास क्षेत्रबाट उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। चक्रवात ‘अर्नब’को प्रभावले हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको ...

जनताटाइम्स
अध्यक्ष ओलीद्वारा एमालेका अग्रज नेता छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त
राजनीतिJust now

अध्यक्ष ओलीद्वारा एमालेका अग्रज नेता छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका अग्रज नेता, संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त गर्नु भएकाे छ । ओलीले तामाङको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा उहाँले पुर्‍याएको योगदान स्मरणीय रहने बताउनु भएकाे छ ...

जनताटाइम्स
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
राजनीतिJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ५० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...

फरकधार
पोखरालाई जित्नैपर्ने दबाब, जनकपुरलाई विजयी यात्रा लम्ब्याउने चुनौती
राजनीतिJust now

पोखरालाई जित्नैपर्ने दबाब, जनकपुरलाई विजयी यात्रा लम्ब्याउने चुनौती

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play