Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव
Photo / Coverage: फरकधार

  पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् । आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सम्झौता हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उनले त्यसलाई टुंगोमा पुर्‍याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताएका हुन् । रुसको राजधानी मस्कोमा आयोजित ‘फ्रिडम अफ नेसन्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर बिहीबार स्व...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी
PoliticsJust now

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार अनुसन्धानमा संलग्नता देखिएपछि पुर्जी जारी गरिएका अर्याल हाल सम्पर्कविहीन छन् । यस प्रकरणमा सीआईबीले बुधबार पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर रायसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वसचिव विनोद केसी, तत्कालीन महाशाखा प्रमुख उमेश ढुंगाना र राजीव ...

फरकधार
महेशको दाबी : अबको ४ वर्ष ओलीलाई एमालेको नेतृत्वबाट कसैले हल्लाउन सक्दैन
PoliticsJust now

महेशको दाबी : अबको ४ वर्ष ओलीलाई एमालेको नेतृत्वबाट कसैले हल्लाउन सक्दैन

काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी ४ वर्षसम्मकै लागि केपी ओली एमालेको नेतृत्वमा रहने स्पष्ट पारेका छन् । एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहँदा ओली निकट नेता मानिने बस्नेतले यस्तो प्रष्टीकरण दिएका हुन् । एमालेको राष्ट्रिय भेलामा सरिक रहेकै अवस्थामा काठमाण्डुपाटीसँग छोटो कुरा गर्दै बस्नेतले मध्यावधि निर्वाचन हुनसक्ने र पुन: केपी ओली प्रधानमन्त्री […] ...

काठमाण्डुपाटी
भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री बालेनलाई के छ बाबुराम भट्टराई र प्रकाशशरण महतको सुझाव ?
PoliticsJust now

भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री बालेनलाई के छ बाबुराम भट्टराई र प्रकाशशरण महतको सुझाव ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई प्राथमिकताका साथ उठाउन पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, विद्युत् व्यापार र लगानी विस्तारलाई भ्रमणको महत्वपूर्ण विषय बनाउनुपर्ने बताएका हुन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्ध लामो समयदेखि असन्तुलित रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्रीहरूले त्यसलाई सुधार्न तत्कालीन व्यापारिक समस्या समाधानसँगै संरचनात्मक परिवर्तनको ...

फरकधार
गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र
PoliticsJust now

गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र

गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा हुनुपर्ने माग गरेको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play