Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

पञ्चेश्वरको विषय अघि बढाउन प्रचण्डले दिए प्रधानमन्त्रीलाई सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
पञ्चेश्वरको विषय अघि बढाउन प्रचण्डले दिए प्रधानमन्त्रीलाई सुझाव
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन्। रुसको भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताए। उनले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्या भण्डारीले सम्झाइन् मदन भण्डारीको भनाइ- राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन
PoliticsJust now

विद्या भण्डारीले सम्झाइन् मदन भण्डारीको भनाइ- राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन

सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले निराश नहुन आग्रह गरेकी हुन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ भण्डारीले भनिन्, ‘तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि ...

फरकधार
विद्युत् क्षेत्रमा ठूलो निर्णयको तयारी, एक हजार मेगावाटको पिपिए अघि बढाउँदै ऊर्जामन्त्री श्रेष्ठ
PoliticsJust now

विद्युत् क्षेत्रमा ठूलो निर्णयको तयारी, एक हजार मेगावाटको पिपिए अघि बढाउँदै ऊर्जामन्त्री श्रेष्ठ

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पिपिए)अगाडि बढाएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पिपिए गर्न लागेको हो ।  प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण बोर्डबाट निर्णय गरिने ...

फरकधार
एमाले भेलास्थलमै अपरिचित व्यक्ति पुगेर ओलीलाई पत्र बुझाएपछि सुरक्षामा कडाइ, परिचयपत्र अनिवार्य
PoliticsJust now

एमाले भेलास्थलमै अपरिचित व्यक्ति पुगेर ओलीलाई पत्र बुझाएपछि सुरक्षामा कडाइ, परिचयपत्र अनिवार्य

एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसङ्ग सुनाउँदै सुरक्षा व्यवस्था चुस्त बनाउन स्वयंसेवकहरूलाई निर्देशन दिएका हुन्। ...

हाम्राकुरा
विश्व लागेर सिध्याउन खोज्दा पनि एमाले अस्तित्वमै छ, सरकारको पखेटामुनि ओतिएर प्रतिपक्ष हुँ भन्ने पक्षमा एमाले छैन : केपी ओली
PoliticsJust now

विश्व लागेर सिध्याउन खोज्दा पनि एमाले अस्तित्वमै छ, सरकारको पखेटामुनि ओतिएर प्रतिपक्ष हुँ भन्ने पक्षमा एमाले छैन : केपी ओली

‘जनताको आँखामा पट्टी बाँधिदिएको छ, कानमा विष हालिदिएको छ, नेपाली जनतालाई भेदेको छ, भेद निकाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ भेद निकाल्न ढ्याङ्ग्रो ठटाउने हामीले नै हो ।’ काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विश्व नै लागेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि एमाले आफ्नो अस्तित्वसहित उभिइरहेको दाबी गर्नुभएको छ । उहाँले एमाले कमजोर नभएको उल्लेख गर्दै पार्टीलाई लोकतन्त्र, ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play