पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

सातापछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
काठमाडौँ, कात्तिक ५ गते । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान मह... ...

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ जना घाइते
• पछिल्लो २४ घण्टामा नेपालका विभिन्न स्थानमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ र ३१३ जना घाइते भएका छन्। • काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका दुर्घटनामा भारतीय नागरिक र स्थानीय व्यक्तिहरूको मृत्यु भएको छ। • विभिन्न दुर्घटनाहरूमा मोटरसाइकल र बसको ठक्करका कारण मृत्यु भएको र घाइतेहरूको उपचार भइरहेको छ। ...

बकैया अटो दुर्घटना; श्रीमानको मृत्यु, श्रीमती र बालक घाइते
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरमा अटोको ब्रेक फेल भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा बकैया गाउँपालिका–५, भनौराका करिब ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको ...

चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन
बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलोपटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ। दुई वटा ... ...


