चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन

बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलोपटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ। दुई वटा ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुग्नुभएका मन्त्री लम्सालले कालीगण्डकी... ...

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल
म्याग्दी।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपदबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्। गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सीमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख ...

साउदीमा ड्रोनको भग्नावशेष खसेर नेपालीको मृत्यु भएको घटनाप्रति परराष्ट्रद्वारा गहिरो दुःख व्यक्त
काठमाडौँ । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त घटनाबारे जानकारी दिँदै... ...

साउदीलाई हुथीको चेतावनी : ठूला आक्रमणमा जान्छौं, रक्षा मन्त्रालयमा मिसाइल हान्यौँ
काठमाण्डु – यमनका हुथी विद्रोहीले आफ्ना कबिलामाथि आक्रमण भए विनाशकारी र अप्रत्याशित परिणाम भोग्नुपर्ने चेतावनी साउदी अरबलाई दिएका छन् । साउदी अरबले आक्रमण जारी राखे आफूहरूले नचाहेका ठूला विकल्प अपनाउने हुथी समूहले जनाएको छ । बिहीबार हुथी विद्रोहीले पछिल्लो ४८ घण्टामा साउदी अरबका विभिन्न लक्ष्यमा ४ वटा आक्रमण गरेको दाबीसमेत गरेका छन् । उनीहरूका अनुसार […] ...


