Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Others/न्याय क्षेत्रका विवाद संसद्‌मा उठाउने रास्वपाको तयारी

न्याय क्षेत्रका विवाद संसद्‌मा उठाउने रास्वपाको तयारी

10/31/2026, 7:13:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
न्याय क्षेत्रका विवाद संसद्‌मा उठाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्‌मा उठाउने तयारी गरेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई अदालत र सरकारको तहमा मात्रै सीमित नराखी संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने विषयमा छलफल भएको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रसँग सम्बन्धित विवाद र सुधारका विषयमा संसदीय दलमार्फत सांसदहरूलाई आवश्यक निर्देशन दिएर अघि बढ्नेबारे छलफल भएको जानकारी दिए। उनका अनुसार न्याय क्षेत्रका विवादलाई संस्थागत रूपमा सम्बोधन गर्ने र आवश्यक सुधारका विषयलाई संसदीय छलफलमा लैजानेबारे बैठकमा धारणा राखिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
OthersJust now

जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ… ...

अनलाइन खबर
सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो
OthersJust now

सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो

१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ...

अनलाइन खबर
देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक
OthersJust now

देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक

सुतार कार्की सेवा समितिले देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक गरेको छ । समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी वंशावलीको पुस्तक वंशार्पण गरेको हो । देशभर पाँच लाख भन्दा बढी सुतार कार्की रहेको र सकेसम्म सबैको वंशावली पुस्तकमा समेट्ने प्रयास गरिएको समितिले जनाएको छ । समितिको वंशावली तयार पार्न सुतार कार्की वंशावली संकलन, लेखन, सम्पादन तथा प्रकाशन समिति गठन गरेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play