न्यायपालिकाको संकट र ‘इनम प्रकरण’: गुमेको साख फर्काउने चुनौती

राज्य सञ्चालनका तीन प्रमुख अंगहरू-व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये न्यायपालिकालाई सर्वोपरि महत्त्वको अङ्गका रूपमा हेरिन्छ। नागरिक अधिकारको संरक्षक, न्यायको मन्दिर र जनआस्थाको अन्तिम केन्द्र भएकाले नै यसको गरिमा उच्च रहेको हो। तर, पछिल्लो समय यही न्यायपालिकाभित्र
Read Complete Original Article
Published originally on प्रदेश खबर






