डोल्पा कारागारबाट भागेका आठ जनालाई पक्राउ गर्न प्रहरीले माग्यो सहयोग

काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दी अझै पक्राउ परेका छैनन्। उनीहरूको खोजी तीव्र बनाएको प्रहरीले सर्वसाधारणसँग सहयोग माग्दै नाम र तस्बिर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाले सूचना जारी
Read Complete Original Article
Published originally on प्रदेश खबर




_321CjJ5ll6.webp)

