काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ । यस दिन बजार ०.५८ प्रतिशतले बढेको हो । मंगलबार ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा सोल्टी होटल पहिलो स्थानमा रहेको छ । कम्पनीको ३२ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कि…
नेप्से सूचकमा १५ अंकको वृद्धि, सेयर बिक्रीबाट १ अर्ब १६ करोड आउने भएपछि बढ्यो ग्लोबल आइएमईको भाउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





