मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको छ। बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहक...
चिकित्सा शिक्षा सुधारका लागि सरोकारवालाबीच प्रधानमन्त्री कार्यालयमा छलफल

Read Complete Original Article
Published originally on नेपालखबर






