Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेप्सेमा ३३.२९ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा ३३.२९ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

10/28/2026, 3:50:35 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेमा ३३.२९ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावरको शेयर १०.६० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी प्राइम डिभेन्चरको शेयर २.९६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३२ करोड ५० लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २८ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपालको माग
OthersJust now

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपालको माग

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बुधवार आयोगलाई ज्ञापनपत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् ...

पर्दाफास
मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान
OthersJust now

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ...

अनलाइन खबर
सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : सभापति गजुरेल
OthersJust now

सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : सभापति गजुरेल

कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रणाली विकास तथा सडक सुरक्षामा स्थानीय तह र समुदायको भूमिकाबारे छलफल गरिएको थियो । ...

अनलाइन खबर
सेयर बजारमा बैंकिङ सूचक २ वर्षकै उच्च, २ महिनामै २५ प्रतिशतसम्म नाफा
OthersJust now

सेयर बजारमा बैंकिङ सूचक २ वर्षकै उच्च, २ महिनामै २५ प्रतिशतसम्म नाफा

११ कात्तिक, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीलाई विभिन्न १२ समूहमा विभाजन गरी तिनीहरूको सूचक गणना हुने गरेको छ । यी १२ समूहगत सूचकमध्ये १९ वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने बैंकिङ सूचक यतिबेला २ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । १२ समूहगत सूचकमध्ये सबैभन्दा राम्रो प्रदर्शन बैंकिङ समूहले नै गरेको छ । यो समूहको सूचक १५८२… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play