नेपाल-भारत सीमा सुरक्षा बैठक सुरु, तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रणमा जोड

काठमाण्डु- नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच सीमा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियमनलगायतका विषयमा छलफल गर्न १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ। बैठकमा खुला सीमाको प्रभावकारी व्यवस्थापन, सीमा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च
पत्रमा श्रम ऐन २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम चाडपर्व खर्चबापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो । ...

ट्रम्पको दाबी- मैले नेतान्याहुलाई समर्थन गरेपछि माहोल बदलियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ...

आईजीपी कार्कीले दिए देशभरका प्रहरी प्रमुखलाई निर्देशन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल कन्फरेन्समार्फत महानिरीक्षक कार्कीले विभिन्न तहका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रहरी तालिम केन्द्रहरू तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। त्यसैगरी, नेपाल प्रहरी राजमार्ग तथा ...

भोटेकोशी विपद् : पुन:स्थापन र पुनर्निमाणका लागि ५७ मिलियन अमेरिकी डलर आवश्यक
११ कात्तिक, काठमाडौं । रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको सरकारले जनाएको छ । तर प्रारम्भिक पुन:स्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको बताइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता… ...


