काठमाडौँ / नेपाल बैंक लिमिटेड र फिन्टारा सोलुसन्स प्रा.लि.बीच क्रेडिट कार्डबाट किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । नेपालको पहिलो बैंक
नेपाल बैंक र फिन्टारा सोलुसन्सबीच सम्झौता, क्रेडिट कार्डबाट १८ महिनासम्म किस्तामा सामान किन्न सकिने

Read Complete Original Article
Published originally on अर्थडबली






