नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’: ५९९ रुपैयाँमा प्रतिदिन ८ जीबी डाटा र ३३३ मिनेट कल

११ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ (NPL Season 3) लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष ‘एनपीएल अनलिमिटेड प्याकेज’ (NPL Unlimited Package) सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिग सिजन-३ को Official Telecom Partner (आधिकारिक टेलिकम पार्टनर) समेत रहेको नेपाल टेलिकमले नेपाली खेलकुदको प्रवर्द्धन र ग्राहकलाई सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले […] The post नेपाल टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’: ५९९ रुपैयाँमा प्रतिदिन ८ जीबी डाटा र ३३३ मिनेट कल appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह
११ कात्तिक, काठमाडौं। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित […] The post सम्भावित भारी ...

खगोलविद्हरूले पत्ता लगाए २७ दिनसम्म सक्रिय रहेको शक्तिशाली ब्रह्माण्डीय विस्फोट
खगोलविद्हरूले अन्य यस्तै ब्रह्माण्डीय विस्फोटको तुलनामा निकै शक्तिशाली गामा-रे विस्फोट पत्ता लगाएका छन्। यो विस्फोटको शक्ति र अवधि असाधारण रहेको छ। यो गामा-रे विस्फोट (जीआरबी) विशेष हुनुको कारण यसलाई ऊर्जा प्रदान गर्ने केन्द्रीय स्रोत करिब २७ दिनसम्म सक्रिय रहनु हो। प्रारम्भिक विस्फोटपछि पनि यसबाट एक्स-रेका चमकहरू निस्किरहेका थिए। यो अवधिसम्म सक्रिय रहेको यसअघिको सबैभन्दा लामो गामा-रे विस्फोटको तुलनामा २० दिन बढी ...

एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
११ कात्तिक, काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले […] The post एनपीएल : ...

जापानी समूहद्वारा वितरित क्वान्टम कम्प्युटिङ प्लेटफर्मको काम सुरु
जापानका सात कम्पनी तथा अनुसन्धान संस्थाहरूले ‘वितरित कम्प्युटिङ प्लेटफर्म’ (distributed computing platform) को विकास सुरु गरेका छन्। यस प्लेटफर्मले अति कम विलम्बता भएको अप्टिकल नेटवर्कमार्फत धेरै क्वान्टम कम्प्युटरहरूलाई उच्च गतिको डाटाबेससँग जोड्नेछ। यसको मुख्य उद्देश्य क्वान्टम कम्प्युटिङमा आधारित अनुप्रयोगहरूलाई व्यावसायिक प्रयोगको नजिक पुर्याउनु हो। यस परियोजनामा नटिलस टेक्नोलोजीज, क्वानम्याटिक, घेलिया, वानफिनिटी, इन्टरनेट इनिसिएटिभ जापान, वासेदा विश्वविद्यालय र नागोया विश्वविद्यालय आबद्ध छन् र ...


