नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलका सबै उत्कृष्ट खेलाडी स्वदेशी

नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ सिजनमा नेपाली खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्न थालेका छन् । प्रतियोगिताका सुरुवाती खेलमै विदेशी खेलाडीको उपस्थितिका बीच घरेलु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव जमाएका छन् । लिगका पहिलो ६ खेलमा ६ जना फरक-फरक नेपाली खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुले प्रतियोगितामा नेपाली खेलाडीको शानदार सुरुवातलाई देखाएको छ । एनपिएलमा विदेशी खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय स्तरका खेलाडीको अनुभव र ठूला नामको चर्चा भइरहँदा मैदानमा भने नेपाली खेलाडीले आफ्नो प्रदर्शन...
Read Complete Original Article
Published originally on फरकधार
Related News

देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमै, मतदान राष्ट्रियसभा गृहमा, खाना भृकुटीमण्डपमा
काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। महाधिवेशन उद्घाटन र समापन खुलामञ्चमा गर्ने तथा मतदानका लागि राष्ट्रियसभा गृह प्रयोग गर्ने निर्णय गरिएको हो। महाधिवेशन संयोजन समितिका संयोजक डा. शशांक कोइराला नेतृत्वको समितिले यस्तो निर्णय गरेको हो। महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा बुक गरिएको केन्द्रीय […] ...

रजाैरिया र रिजालकाे पक्राउप्रति इन्जिनियर्स एसाेसियशनकाे कडा आपत्ति
काठमाडाै, कात्तिक १३ । जलस्राेत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजालको गिरफ्तारीमा नेपाल इन्जिनियर्स एसोसिएसनले गम्भीर असहमति जनाएको छ। एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले प्रेस विज्ञप्ति जारी गरी रजौरिया र रिजालको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूले प्रधानमन्त्रीको ...

दक्षिणपूर्वी एसियाका ठगी केन्द्रमा नेपाली फस्ने क्रम जारी, ८६० जनाको उद्धार
परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको जानकारी दिए । उनले हालसम्म त्यस्ता ठगी केन्द्रबाट ८६० जना ...

स्क्रिनको युगमा पुस्तकसँग पुस्ता जोड्दै ‘त्रिफला’
हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ। यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ। चारैतिर पुस्तकका पंक्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन्। कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन्। तीमध्ये एक हुन्, मेचीनगर–१० ...


