नेपाली आईटी कम्पनीलाई कर र नीतिमा सहजता दिने प्रधानमन्त्रीको घोषणा, ग्लोबल युनिकर्न बनाउने लक्ष्य

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले नेपालको आईटी उत्पादनको प्रोत्साहनका लागि सहजता अपनाउने नीति रहेको बताएका छन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत् नेपालका विभिन्न आईटी उत्पादनहरुले विश्वभर नै बजार लिइरहेको अवस्थामा सरकारले पनि त्यसका लागि प्रोत्साहन गर्ने जनाउँदै विभिन्न आईटी उत्पादकहरुसँग छलफल गरेको जनाएका छन् ।प्रधानमन्त्री बालेनले नेपालमा बनेका विश्वचर्चित लुडो (करिब २० करोड डाउनलोड) र कल ब्रेक (१५ करोडभन्दा बढी डाउनलोड) जस्ता गेमहरूको सफलताले यहाँको प्राविधिक
Read Complete Original Article
Published originally on आइसिटी समाचार






