नेपालीले दुई महिनामै किने ५ करोडको तास

चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालले ५ करोड १८ लाख रुपैयाँ बराबरको तास आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा कुल १९ लाख ९२ हजार २ सय ६५ थान तास भित्रिएको हो। यसरी तास आयात गर्दा सरकारले ३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधि […]
Read Complete Original Article
Published originally on समयपोष्ट
Related News
![मुसिकोटदेखि मैकोटसम्म : प्रकृतिको रङ, दसैंको उमङ्ग [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/2-19102026044857-watermarked.jpg)
मुसिकोटदेखि मैकोटसम्म : प्रकृतिको रङ, दसैंको उमङ्ग [तस्बिरहरू]
गाउँसम्म पुग्ने प्रायः सडक जसोतसो खोलिएका त छन् तर हिलो सुकिसकेको छैन । भेलबाढीले उत्ताउला बनेका खोलाहरूमा पानी कम भए पनि यसका डामहरू मेटिएका छैनन् । ...

मोटरसाइकल चिप्लिएर गोकर्णेश्वरमा किशोरको मृत्यु, चालक गम्भीर घाइते
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको ...

‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन... ...

दसैँले गाउँबस्तीमा बढायो रौनक
भोजपुर । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, ...


