Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीतिको आवश्यकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीतिको आवश्यकता
Photo / Coverage: फरकधार

दुनियाँमा कूटनीतिका अनेक आयाम र अभ्यासहरु अपनाइएका छन् । परराष्ट्र नीति स्थिर र सरकारैपिच्छे परिवर्तन हुने प्रकृतिको नभए पनि कूटनीतिका आयामहरु भने समय, परिस्थिति, विषयवस्तु र राष्ट्रिय स्वार्थ एवं आवश्यकताअनुसार फेरबदल हुँदै जान्छन् । कूटनीति खासगरी विदेशमा तथा विदेश सम्बन्धमा अपनाइने कुनै पनि मुलुकको परराष्ट्र नीति हो र यो मूलतः राष्ट्रको हित अनुकूल निर्माण र परिचालन हुने गर्दछ । यसलाई समय र परिस्थितिले प्रभाव पार्छ, तर राष्ट्रिय स्वार्थभन्दा बाहिर होइन ।  यतिखेर नेपालले कूटनीतिको आयाममा यस्तै परिवर्तन गरेर जलवायु कूट...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?
PoliticsJust now

ममता भट्ट प्रकरणले लियो नयाँ मोड : शव टुक्राटुक्रा पारेको कबुलसँगै नरेशलाई कति वर्ष होला जेल सजाय ?

अमेरिका (भर्जिनिया), कात्तिक २४ । अमेरिकाको भर्जिनियामा नेपाली समुदायलाई स्तब्ध बनाएको ममता काफ्ले भट्ट बेपत्ता तथा मृत्यु प्रकरणले श्रीमान् नरेश भट्टको पछिल्लो बयानसँगै नयाँ मोड लिएको छ । दुई वर्षभन्दा लामो समयदेखि ममताको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउँदै आउनुभएका पति नरेशले अहिले भने आफ्नै घरमा ममताको मृत्यु भएको र आफूले शव टुक्राटुक्रा पारेको अदालतमा बयानको क्रममा स्वीकार गर्नुभएको छ । यद्यपि, ...

जनताटाइम्स
मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् : केपी ओली
PoliticsJust now

मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् : केपी ओली

काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४७ को आरम्भसँगै म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै नेपाल संवतकाे नयाँ वर्षले सबैमा सुख, समृद्धि र सद्भावको सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ, “आज तिहारको ...

जनताटाइम्स
अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
PoliticsJust now

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

काठमाडौँ, कात्तिक २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्न... ...

गोरखापत्र
सरकारी कामकाजमा नेपाल संवत्‌को प्रयोग विस्तार गर्न सभामुख अर्यालको आग्रह
PoliticsJust now

सरकारी कामकाजमा नेपाल संवत्‌को प्रयोग विस्तार गर्न सभामुख अर्यालको आग्रह

सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत्‌को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मंगलबार गृहमन्त्री सुधन गुरुङको उपस्थितीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play