नेपालको ताप्लेजुङ सीमा भएर मंगलबार बिहान गएको भूकम्पको धक्का सिक्किमलगायत भारतका पनि विभिन्न स्थानमा महसुस गरिएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले त्यहाँको समयअनुसार मंगलबार बिहान ७:०२ बजे सिक्किमको युक्सोमबाट ६१ किलोमिटर उत्तरपश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
नेपालमा गएको भूकम्पको धक्का भारतमा पनि

Read Complete Original Article
Published originally on नेपालखबर






