Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ। २०८३ मङ्सिर ९ गतेदेखि सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् । मङ्सिर २३ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन्। अभ्यासका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिस युनिभर्स २०२६ को ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?
OthersJust now

मिस युनिभर्स २०२६ को ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?

प्युर्टो रिकोकी जेनिफर ब्यारेेटोले ‘मिस युनिभर्स २०२६’को ताज जितेकी छिन् । सान जुआनमा आयोजित ७५औँ संस्करणमा जेनिफरले विश्वभरबाट आएका १ सय १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा पारेकी हुन् । डोमिनिकन रिपब्लिककी प्रतियोगी फस्ट रनरअप बनिन् भने भेनेजुएलाकी प्रतियोगी तेस्रो स्थानमा रहिन् । को हुन् जेनिफर ब्यारेेटो ? मिस युनिभर्सको ताज जितेकी जेनिफरको परिचय… ...

अनलाइन खबर
बाढीपछि ऊर्जा क्षेत्रको आह्वान- आर्थिक सहयोग होइन, नीतिगत बाटो खोलिदिनुस्
OthersJust now

बाढीपछि ऊर्जा क्षेत्रको आह्वान- आर्थिक सहयोग होइन, नीतिगत बाटो खोलिदिनुस्

९ मंसिर, काठमाडौं । व्यावसायिक उत्पादनको संघारमा पुगिसकेको लाङटाङ जलविद्युत् आयोजना जब भोटेकोशीको प्रलयकारी बाढीको चपेटामा पर्‍यो, त्यसले एउटा आयोजनालाई मात्र होइन, समग्र निजी ऊर्जा क्षेत्रको मनोबललाई नै नराम्ररी झक्झक्यायो । निर्माणको अन्तिम चरणमा रहेका र बत्ती बाल्ने तयारीमा जुटेका आयोजनाहरू एकाएक पुनः निर्माणको सुरुवाती विन्दुमा फर्कनुपर्दा सुरुमा ऊर्जा उत्पादकहरूमा गहिरो निराशा छायो । तर,… ...

अनलाइन खबर
१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ
OthersJust now

१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ

९ मंसिर, काठमाडौं । बालश्रम पूर्णरूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृति छुट्याएर नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ । बालश्रममा संलग्न बालबालिकाको संख्या घटाउने उद्देश्यले कानुन बनाइएको भन्दै सरकारले नेपालको आर्थिक, सामाजिक र पारिवारिक अवस्थालाई ध्यानमा राखेर उमेर र कामको… ...

अनलाइन खबर
उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने
OthersJust now

उत्तरगयामा बाढीले मरेका पशुपन्छीको अवशेष व्यवस्थापन सुरु, प्रभावितलाई अस्थायी रोजगारी दिइने

रसुवाको उत्तरगया गाउँपालिकामा बाढीबाट मरेका पशुपन्छीका अवशेष व्यवस्थापन तथा क्षतिग्रस्त कृषि क्षेत्रको पुनस्र्थापनाका काम सुरु गरिएका छन् । खाद्य तथा कृषि संगठन (एफएओ) अन्तर्गत सञ्चालित परियोजनाले पशुपन्छीका अवशेष व्यवस्थापनसँगै बाढीले क्षति पुर्याएका खेतीयोग्य जमिन, सिँचाइ कुलो र खानेपानीका संरचना पुनस्र्थापनालाई प्राथमिकतामा राखेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा परियोजनाकी प्रतिनिधि पल्लवी अधिकारीले उत्तरगया गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement