प्युर्टो रिकोकी जेनिफर ब्यारेेटोले ‘मिस युनिभर्स २०२६’को ताज जितेकी छिन् । सान जुआनमा आयोजित ७५औँ संस्करणमा जेनिफरले विश्वभरबाट आएका १ सय १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा पारेकी हुन् । डोमिनिकन रिपब्लिककी प्रतियोगी फस्ट रनरअप बनिन् भने भेनेजुएलाकी प्रतियोगी तेस्रो स्थानमा रहिन् । को हुन् जेनिफर ब्यारेेटो ? मिस युनिभर्सको ताज जितेकी जेनिफरको परिचय…
मिस युनिभर्स २०२६ को ताज प्युर्टो रिकोकी जेनिफरलाई, को हुन् उनी ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






