नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक नयाँ दिल्लीको हैदराबाद हाउसमा सुरु भएको छ। केहीबेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको छ। यसअघि प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। यो प्रतिनिधिमण्डलस्तरीय बैठक पछि दिउँसो १२ः३५ बजे...
नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक हैदराबाद हाउसमा सुरु

Read Complete Original Article
Published originally on नेपालखबर





