नेपालगन्जमा शनिबारदेखि अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

१३ कात्तिक, काठमाडौं । नेपालगन्जमा शनिबारदेखि तेस्रो संस्करणको नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा प्रतियोगिता नेपालगन्ज रंगशालामा दुई दिन सञ्चालन हुनेछ। नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा हुने प्रतियोगितामा भारतका लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा भारतका करिब ५० र नेपालका विभिन्न स्थानबाट करिब १५० गरी कुल २०० खेलाडीले प्रतिस्पर्धा…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति
विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्न अनुमति दिएको हो। नेपालविरुद्ध पतञ्जली योगपीठलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिएको विषयमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा करिब डेढ वर्षदेखि ...

कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई रिहा गर : प्रेस काउन्सिल
शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ...

जेनजी अभियान्ता रवि किरण भन्छन्- सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतन्त्रमाथिको प्रहार
जेनजी अभियान्ता रवि किरण हमालले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै यस्तो अराजकीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका छन् । उनले राज्यका सम्पूर्ण संयन्त्र—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत बिचौलियाको चङ्गुलमा फस्ने, लुटतन्त्रको साम्राज्य खडा हुने र गुण्डराज ...

पत्रकारहरूको गिरफ्तारीले शाही शासनकालको झल्को दियो : बार अध्यक्ष मिश्र
१३ कात्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएको घटनाले शाही शासनकालको झल्को दिएको बताएका छन्। प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा पुगेर संवाददाता तथा अन्य पत्रकारहरूलाई पक्राउ गरेको घटनाप्रति प्रतिक्रिया दिँदै अध्यक्ष मिश्रले यस्तो कार्य उचित नभएको बताएका हुन्। उनले प्रेसमा गलत सामग्री प्रकाशित… ...

