अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’मै कायम राखेको छ। लगातार तेस्रो पटक नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ कायम भएको हो। फिचले नेपालको दीर्घकालीन विदेशी तथा स्थानीय इस्युअर डिफल्ट रेटिङ (आइडीआर) यथावत् राख्दै आर्थिक परिदृश्य स्थिर (स्टेबल) रहेको जनाएको छ। फिचले कात्तिक २६ मा ...
नेपालको सार्वभौम क्रेडिट रेटिङ तेस्रोपटक ‘बीबी माइनस’मै, बाढीले आर्थिक वृद्धिमा असर पार्ने प्रक्षेपण

Read Complete Original Article
Published originally on नेपालखबर






