यू–१९ बेल्ट एन्ड रोड सिरिजमा नेपाली युवा टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा नेपालले आज घरेलु टोली चीनलाई ८४ रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन भने नेपाली बलरसामु टिक्न सकेन । चीन १३.३ ओभरमा मात्र ५७ रनमा अलआउट भयो । यससँगै नेपालले ८४ रनको फराकिलो जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम र...
नेपालको लगातार चौथो जित, चीन ८४ रनले पराजित

Read Complete Original Article
Published originally on फरकधार






