सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९ र ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीस्थित नेपाल–भारत सीमा क्षेत्रनजिक रहेको राजदेवी माई फुलमत माता मन्दिर पछिल्लो समय श्रद्धालु भक्तजनको आस्थाको केन्द्र बन्दै गएको छ । मलंगवा बजार क्षेत्रबाट पूर्वोत्तर दिशामा झिम नदीको नजिक अवस्थित यस मन्दिरको वातावरण निकै मनमोहक र रमणीय छ । चारैतिर हरियाली रुखबिरुवाले घेरिएको मन्दिर परिसरले धार्मिक तथा प्राकृतिक सौन्दर्यलाई एकसाथ समेटेको छ । राजदेवी माईप्रति श्रद्धा राख्ने नेपाल तथा भारतका ठूलो संख्याका भक्तजन यहाँ पूजाअर्चना, आराध...
नेपाल–भारतका भक्तजनको साझा आस्थाको केन्द्र बन्दै राजदेवी मन्दिर

Read Complete Original Article
Published originally on फरकधार





