२१ कात्तिक, काठमाडौं । बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेल नखेल्ने भएका छन्। पोखरा एभेन्जर्स र शाकिबबीच आपसी छलफलपछि उनले प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने निर्णय भएको हो। पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेपछि दुवै पक्षबीच छलफल भएको बताइएको छ। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार…
शाकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने

Read Complete Original Article
Published originally on अनलाइन खबर






