नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) को क्रिकेट टोलीमा आबद्ध भएका छन् । यूएईले नेपालमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिताका लागि मल्ललाई ब्याटिङ कन्सल्टेन्ट नियुक्त गरेको हो । यूएई क्रिकेट बोर्डले आइतबार सार्वजनिक गरेको टोलीको सपोर्ट स्टाफमा मल्ललाई ब्याटिङ कन्सल्टेन्टका रूपमा समावेश गरेको छ । यसअघि नेपाली राष्ट्रिय टोलीको कप्तानी गरिसकेका मल्लसँग अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव छ । नेपालमा हुने महत्वपूर्ण प्रतियोगिताअघि मल्लको अनुभवबाट यूएईको ब्याटिङ पक्...
नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ कन्सल्टेन्ट नियुक्त

Read Complete Original Article
Published originally on फरकधार






