पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । उनले नेपालमा एग्रो इन्डस्ट्रियल पार्क विकास गर्न सहयोग गर्ने पनि बताएका छन् ।
नेपालका नदीमा स्वच्छ ऊर्जाको सम्भावना छ र भारतमा ऊर्जाको ठूलो बजार छ : मोदी

Read Complete Original Article
Published originally on कान्तिपुर






