काठमाडौं : फरक कथा भन्न सक्ने क्षमताका निर्देशक तथा अभिनेता हुन्, निश्चल बस्नेत। नेपाली फिल्मको बजार धराशायी बनिरहेको समयमा ‘लुट’जस्तो सफल फिल्म निर्माण गरेर दर्शक हलमा फर्काएका थिए। दर्शकले उनको फिल्म याद गर्ने भनेको नै यहीँ लुट हो। यो बाहेक फिल्मभन्दा पनि अभिव्यक्तिले उनी चर्चा आउन थाले। निश्चलले तीन वर्षअघि फिल्म ‘दिमाग खराब२’निर्माणको घोषणा …
निश्चलले दर्शकलाई ढाटे, बिर्सिए तीन वर्षअघिको वाचा

Read Complete Original Article
Published originally on उकेरा






