Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Photo / Coverage: अनलाइन खबर

१३ मंसिर, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा दाइँ हाल्दै, धान चुट्दै रमाए विदेशी पर्यटक
OthersJust now

पोखरामा दाइँ हाल्दै, धान चुट्दै रमाए विदेशी पर्यटक

१३ मङ्सिर,कास्की । पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार आयोजित दाइँ महोत्सवमा विदेशी पर्यटकले नेपाली परम्परागत कृषि प्रणालीको अनुभव लिएका छन् । कोही धान चुट्न त कोही गोरु धपाउन सहभागी भए । उनीहरूका लागि हिमालको पृष्ठभूमिमा परम्परागत रूपमा धान थन्क्याउने दृश्य नौलो र रमाइलो बन्यो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन… ...

अनलाइन खबर
छिल्लीकोट पुग्ने सडक स्तरोन्नति हुँदै
OthersJust now

छिल्लीकोट पुग्ने सडक स्तरोन्नति हुँदै

१३ मङ्सिर, तुलसीपुर (दाङ) । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट पुग्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । सडक साँघुरो र कच्ची हुँदा पर्यटक तथा स्थानीयले सास्ती खेप्दै आएका छन् । छिल्लीकोट पुग्ने सडक वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको छ । सडकको अवस्था खराब हुँदा आवतजावतमा कठिनाइ हुने गरेको… ...

अनलाइन खबर
आज देशभर मुख्यतया मौसम सफा रहने
OthersJust now

आज देशभर मुख्यतया मौसम सफा रहने

१३ मंसिर, काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी… ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुदमा आज दुई खेल, तालिकामा बागमती पहिलो, कर्णाली पदकविहीन
OthersJust now

दशौं राष्ट्रिय खेलकुदमा आज दुई खेल, तालिकामा बागमती पहिलो, कर्णाली पदकविहीन

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हालसम्म सम्पन्न खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । कर्णालीले भने अहिलेसम्म कुनै पनि विधामा पदक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement