Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पोखरामा दाइँ हाल्दै, धान चुट्दै रमाए विदेशी पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा दाइँ हाल्दै, धान चुट्दै रमाए विदेशी पर्यटक
Photo / Coverage: अनलाइन खबर

१३ मङ्सिर,कास्की । पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार आयोजित दाइँ महोत्सवमा विदेशी पर्यटकले नेपाली परम्परागत कृषि प्रणालीको अनुभव लिएका छन् । कोही धान चुट्न त कोही गोरु धपाउन सहभागी भए । उनीहरूका लागि हिमालको पृष्ठभूमिमा परम्परागत रूपमा धान थन्क्याउने दृश्य नौलो र रमाइलो बन्यो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
OthersJust now

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ ...

पर्दाफास
जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै
OthersJust now

जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै

१३ मङ्सिर, बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगे पनि आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायको मोहले उनलाई लामो समय विदेश बस्न दिएन । जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल,… ...

अनलाइन खबर
आज मौसम मुख्यतया सफा रहने
OthersJust now

आज मौसम मुख्यतया सफा रहने

नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा भने हुस्सु तथा तुवाँलो लागेको छ। आज दिउँसो देशको हिमाली भूभागका साथै ...

पर्दाफास
छिल्लीकोट पुग्ने सडक स्तरोन्नति हुँदै
OthersJust now

छिल्लीकोट पुग्ने सडक स्तरोन्नति हुँदै

१३ मङ्सिर, तुलसीपुर (दाङ) । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट पुग्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । सडक साँघुरो र कच्ची हुँदा पर्यटक तथा स्थानीयले सास्ती खेप्दै आएका छन् । छिल्लीकोट पुग्ने सडक वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको छ । सडकको अवस्था खराब हुँदा आवतजावतमा कठिनाइ हुने गरेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement