Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

रियल म्याड्रिड घरमै एलाभेससँग पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
रियल म्याड्रिड घरमै एलाभेससँग पराजित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौ । रियल म्याड्रिड स्पेनी ला लिगामा शनिबार एलाभेससँग घरमै २–१ ले पराजित भएको छ । खेलको अन्त्यतिर जुडे बेलिंघमले रातो कार्ड पाए र रियल दस खेलाडीमा पनि सीमित रहेको थियो । जोसे मोउरिन्होको रियल यसअघि सबै प्रतियोगिता गरेर १० खेलमा अपराजित रहेको थियो । तर बर्नाबाउमा टोनी मार्टिनेज र एन्जेल पेरेजको गोलमा एलाभेसले दुई गोलको अग्रता लिएपछि खेलमा फर्कन सकेन् । किलियन एमबापेले एक गोल फर्काए पनि त्यो खेलको नतिजा फेर्न पर्याप्त रहेन् । हारले रियल ३३ अंकमा तेस्रो स्थानमा रह्यो । यसअघिको खेलमा एटलेटिको म्याड्रिडले एल्चेलाई ३–२ ले हराएको थियो र यो जितपछि टिम ३४ अंकमा दोस्रो स्थानमा रहेको थियो । दुवै म्याड्रिड टिमले १४ खेल खेलेका छन् । एक खेल कम खेलेको बार्सिलोना भने ३६ अंकमा शीर्ष स्थानमा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना प्रकाशित... ...

रातोपाटी
लन टेनिसको छैटौँ दिन आज पुरुष डबल्स र मिक्स डबल्सको फाइनल खेल हुँदै
Latest NewsJust now

लन टेनिसको छैटौँ दिन आज पुरुष डबल्स र मिक्स डबल्सको फाइनल खेल हुँदै

आज आइतबार पुरुष डबल्सको फाइनलमा नेपाल आर्मीका राजवीर प्रधान–प्रणभ खनाल र गण्डकीका प्रदीप खड्का–करणबहादुर थापाबीच प्रतिस्पर्धा हुनेछ । ...

कान्तिपुर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७५ जनालाई कारबाही
Latest NewsJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७५ जनालाई कारबाही

• ट्राफिक प्रहरीले २४ घण्टामा ६७५ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने १०३ चालकलाई समावेश गरि विभिन्न नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको छ। • तीव्रगति, हर्न निषेध, र अन्य कारणले ३३६ चालकलाई कारबाही गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement