• ट्राफिक प्रहरीले २४ घण्टामा ६७५ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने १०३ चालकलाई समावेश गरि विभिन्न नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको छ। • तीव्रगति, हर्न निषेध, र अन्य कारणले ३३६ चालकलाई कारबाही गरिएको छ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७५ जनालाई कारबाही

Read Complete Original Article
Published originally on नेपालबहस






