Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुदमा आज दुई खेल, तालिकामा बागमती पहिलो, कर्णाली पदकविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुदमा आज दुई खेल, तालिकामा बागमती पहिलो, कर्णाली पदकविहीन
Photo / Coverage: अनलाइन खबर

१३ मंसिर, सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हालसम्म सम्पन्न खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । कर्णालीले भने अहिलेसम्म कुनै पनि विधामा पदक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आज देशभर मुख्यतया मौसम सफा रहने
OthersJust now

आज देशभर मुख्यतया मौसम सफा रहने

१३ मंसिर, काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी… ...

अनलाइन खबर
डीपीआर सर्भे भएको ४ वर्ष बित्दा पनि बनेन कोरलानाकाका पूर्वाधार
OthersJust now

डीपीआर सर्भे भएको ४ वर्ष बित्दा पनि बनेन कोरलानाकाका पूर्वाधार

१३ मंसिर, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन । २०७९ साल फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो । त्यसअघि नै नाकाको नेपालतर्फ करिब… ...

अनलाइन खबर
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
OthersJust now

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

१३ मंसिर, तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ । आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो । आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान… ...

अनलाइन खबर
आठ वर्षको यात्रा पूरा गरेर बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो मिशन
OthersJust now

आठ वर्षको यात्रा पूरा गरेर बुध ग्रहको कक्षमा पुग्यो बेपीकोलोम्बो मिशन

युरोप र जापानको संयुक्त अन्तरिक्ष अभियान बेपीकोलोम्बो आठ वर्ष लामो यात्रा पूरा गर्दै बुध ग्रहको कक्षमा पुगेको छ । एक दशकभन्दा बढी समयपछि बुध ग्रहको कक्षमा पुग्ने यो पहिलो अन्तरिक्ष यान हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement