काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज आइतबार मंसिर १३ गते बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस देखिएको हो। हिजो शनिबार यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको थ...
झन्डै १ डिग्री सेल्सियस बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Read Complete Original Article
Published originally on नेपालखबर






