नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै

काठमाडौं । आईफोन १८ सिरिजपछि एप्पलले आफ्नो म्याक र आईप्याड उत्पादनमा पनि महत्त्वपूर्ण अपग्रेड गर्ने तयारी गरेको छ । विभिन्न रिपोर्टअनुसार, कम्पनीले अक्टोबर २८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने कार्यक्रममा नयाँ म्याकबुक प्रो, अपग्रेड गरिएको आईप्याड मिनी र अन्य म्याक कम्प्युटर सार्वजनिक गर्न सक्नेछ ।एप्पलका विश्वव्यापी मार्केटिङसम्बन्धी वरिष्ठ उपाध्यक्ष ग्रेग जोस्वियाकले सामाजिक सञ्जालमा गरेको पोस्टपछि नयाँ उपकरण सार्वजनिक हुने चर्चाले थप गति पाएको छ । उनले ‘Can’t wait to pro and te
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

अधिकांश सरकारी वेबसाइटहरू अफलाइन: पिएचपी के हो र यसले कसरी एआई ह्याकिङको डर बढाएको छ? जान्नुहोस्
आर्टिफिसियल इन्टेलिजेन्सले पिएचपी भनिने प्रमुख प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरीहरू फेला पारेको छ। विश्वभरका संस्थाहरूले सम्भावित ह्याकरहरूलाई रोक्न संघर्ष गरिरहेका बेला धेरै वेबसाइटहरू अफलाइन गरिएका छन्। नेपालमा पनि अधिकांश सरकारी वेबसाइटहरु अफलाइन गरिएका छन भने नेपाल राष्ट्र बैंकले पनि वेबसाइट डाउन गरेको जानकारी दिएको छ। यस्तै दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट पनि डाउन रहेको छ भने बैंक तथा वित्तीय संस्थाहरुले ...

नेपालदेखि सिलिकन भ्यालीसम्म: रोबोटलाई के हेर्न लायक छ भनी सिकाउने इन्जिनियर
प्रणाली इन्जिनियरिङ छोडेर दिव्या पाण्डेले ओ’वाउ सुरु गरिन्। ओ’वाउ भौतिक एआईको भविष्य बढी डाटामा नभई सही डाटामा निर्भर छ भन्ने विश्वास लिएको कम्पनी हो। रोबोटहरू डाटा नपुगेर असफल हुँदैनन्। तिनीहरू असफल हुनुको मुख्य कारण जुन डाटाबाट तिनले सिके, त्यसले कहिल्यै तिनलाई कुरा बिग्रिने ती अवस्थामा नपुर्याउनु हो। कुनै मेसिनले हजारौं घण्टाको भिडियो हेर्न सक्छ, तैपनि नबाँधिने गाँठो, प्रशिक्षणमा कहिल्यै नदेखेको कुना जस्तो ...

फेसबुक र इन्स्टाग्रामको एल्गोरिदम सुधार्न भारत सरकारको मेटालाई निर्देशन
काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा भ्रामक सूचना तथा सम्पादित तस्बिर र भिडियोको प्रसार नियन्त्रण गर्न मेटालाई आफ्नो सामग्री सिफारिस प्रणाली (कन्टेन्ट रिकमेन्डेसन सिस्टम) पुनरावलोकन गर्न निर्देशन दिएको छ ।भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (एमईआईटीवाई) ले मेटालाई पठाएको परामर्शमा सामाजिक सञ्जालमा हिंसा भड्काउन सक्ने, सर्वसाधारणमा डर फैलाउने वा सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पार्न सक्ने सामाग्रीप्रति ...

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह
नेपाल राष्ट्र बैंकको वेबसाइट डाउन भएको छ। यसअघि सरकारी निकायका वेबसाइटहरु मात्र डाउन रहेकोमा केन्द्रिय बैंकले पनि साइबर सुरक्षाका कारण वेबसाइट डाउन गरिएको जानकारी दिएको छ। वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै बैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी गराएको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक ...


