नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

पत्रकार नियन्त्रणमा लिइएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न आग्रह
प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरी विभिन्न सञ्चारमाध्यममा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलले जनाएको छ। काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारलाई नियन्त्रणमा लिनुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको ...

पत्रकार नियन्त्रणबारे एमाले महासचिवले भने- सर्वसत्तावादी अभ्यास
शुक्रबार विभिन्न मिडियाको समाचार कक्षमा सादा पोसाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको सन्दर्भमा यस्तो बताएका हुन्। ...

एमाले नेता ज्ञवालीले भने– पत्रकारको मुख थुन्ने काम बन्द गर
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । ...

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति
विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्न अनुमति दिएको हो। नेपालविरुद्ध पतञ्जली योगपीठलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिएको विषयमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा करिब डेढ वर्षदेखि ...

