दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नयाँदिल्ली ओर्लिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३:३० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुगेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री...
नयाँदिल्ली पुगे प्रधानमन्त्री बालेन, विमानस्थलमा रेड कार्पेटसहित स्वागत

Read Complete Original Article
Published originally on फरकधार






