सुदूरपश्चिम – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आईतबारदेखि सुरु भएको भारतको राजकीय भ्रमणमा ‘हवाई कनेक्टिभिटी’ विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पनि पुन: चर्चामा आएको छ । भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालको हवाई सम्पर्क सहज हुने र त्यसबाट सुदूरपश्चिमले भविष्यमा लाभ लिनसक्ने अपेक्षा गरिएको छ । नेपालले भैरहवास्थित गौतम बुद्ध […]
प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






