दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार साँझ भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित ताजमहल होटलमा उनीहरूबीच भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको यो भ्रमणका क्रममा भएको पहिलो उच्चस्तरीय भेटवार्ता हो । जयशंकरसँगको भेटपछि प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमको रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र ...
नयाँदिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Read Complete Original Article
Published originally on फरकधार






