धार्मिक भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारतमा

निराजन परियारचौमाला (कैलाली), कात्तिक ६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने व्यक्तिगत तथा धार्मिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । कार...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन
म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो ...

अमिताभ बच्चनको बंगला उडाइदिने धम्की, मुम्बई प्रहरीले शुरू गर्यो अनुसन्धान
बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलालाई लक्षित गरी बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रस्थित एउटा विद्यालयमा बच्चनको बंगलामा विस्फोट गराउने धम्की समेटिएको इमेल प्राप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बई प्रहरीले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै धम्कीपूर्ण इमेलको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि, बच्चनको निवासमध्ये ‘जलसा’ वा ‘प्रतीक्षा’ ...

अर्थमन्त्री स्वर्णिम वाग्लेको घोषणा : भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय अव सकियो
नयाँदिल्ली, कात्तिक ६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताउनु भएको छ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ’एनडिटिभी वल्र्ड समिट २०२६’ मा बोल्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको पनि बताउनु भयो । एनडिटिभीका अनुसार शुक्रबार नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा वाग्लेले ...

अबेरसम्म निद्रा नलागे शरीरका यी ५ ठाउँमा हल्का दबाब दिएर लिन सकिन्छ लाभ
राति ओछ्यानमा पल्टिएपछि लामो समयसम्म निद्रा नलाग्ने, मनमा अनेक कुरा खेलिरहने वा पटक–पटक निद्रा खुल्ने समस्या छ ? यस्तो अवस्थामा कतिपयले औषधिको सट्टा शरीरका निश्चित विन्दुमा दबाब दिएर आराम महसुस गर्ने विधि अपनाउँछन् । एक्युप्रेसर भनिने यो विधि परम्परागत चिनियाँ चिकित्सा पद्धतिमा प्रयोग हुँदै आएको छ । नाडी, निधार, कानको पछाडिको भाग र पैतालालगायत शरीरका केही विन्दुमा हल्का दबाब दिँदा निद्राको गुणस्तर ...

