पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमा, स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थलमा रहेको राम्दीस्थित पवित्र कालीगण्डकी तटमा शुभकार्य, पितृकार्यहरु हुने गर्छन् । मुक्तिनाथबाट बगेर आउने शालग्राम शिला पाइने एकमात्रै पवित्र कालीगण्डकी नदी तटमा मृत्युपछि अन्तिम दाहसंस्कार गरिँदै आएको छ । कालीगण्डकी नदीको स्याङ्जातर्फको भागमा विभिन्न भेगबाट शव लगेर ...
धार्मिक आस्थाको केन्द्र राम्दीघाट किन बन्दैछ दुर्गन्धित ?

Read Complete Original Article
Published originally on फरकधार






