काठमाडौं । मनसुनको धान सिजनमा मुलुकका प्रमुख सिँचाइ आयोजनाका नहरबाट किसानका खेतसम्म पानी पुर्‍याइएको छ। बाली लगाउने समयमा पानीको आपूर्तिलाई प्राथमिकता दिँदै निर्माण तथा मर्मतका कामलाई बाली भित्र्याएपछिका लागि सारिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर क्षेत्रमा सि…
धान सिजनमा प्रमुख नहरबाट सिँचाइ, थप २०० हेक्टरमा सुविधा विस्तार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





